बिस्केट जात्राको तीव्र तयारी

भक्तपुर १८ चैत्र भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न […]

Continue Reading

बिस्का जात्राको रथ तान्ने रुटको स्थलगत निरीक्षण

भक्तपु १८ चैत भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित रुपमा मनाउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राधिकरण, टेलिकम र टेलिभिजन इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले आइतबार बिहान बिस्केट जात्राको रथ तान्ने रुट, जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका तार र केबलहरुको अवस्थाबारे जानकारी लिन गरेको नगरको स्थलगत निरीक्षणका केही तस्बीरहरू […]

Continue Reading

क्षणभरमै खोसिएको खुसी

काठमाडौँ, १८ चैत दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा […]

Continue Reading