सहयोगमा जुट्न अपिल

काठमाडौँ, १८ चैत राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा अचानक आएको भीषण विनाशकारी हावाहुरी र असिनापीडितको मानवीय सहयोगमा जुट्न सरकार, राजनीतिक दल, सरोकारवाला निकाय र सामाजिक सङ्घ सङ्गठनसँग अपिल गरेको छ । आइतबार बेलुका प्रदेश नं २ को बारा, पर्सा र अन्य जिल्लामा हावाहुरी र असिनाबाट २७ बढीको […]

Continue Reading

चोछें मरुचा पाटी उद्घाटन

भक्तपुर १९ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार भनपा वडा नं. ६ चोछेँस्थित मरुचा पाटी उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले विदेशी संघ–संस्थाको सहयोगको भरमा देशको दिगो विकास सम्भव नहुने बताऐ ।भक्तपुरका सांस्कृतिक सम्पदा संरक्षण कार्य अरु ठाउँको तुलनामा व्यवस्थित भएको बताउँदै प्रमुख प्रजापतिले नगरलाई सफा बनाउन नगरबासी सचेत हुनुपर्ने र नगरपालिकाको काममा रचनात्मक […]

Continue Reading

हावाहुरीबाट २९ जनाको मृत्यु

वीरगञ्ज, १८ चैत असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको […]

Continue Reading

विभागमा जनशक्ति अभाव

काठमाडौँ, १९ चैत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जनशक्ति अभाव रहेको छ । गत असोजमा बनेको उपभोक्ता संरक्षण ऐनले अनुगमनको अधिकार अनुगमन अधिकृतलाई मात्रै दिएको भए पनि कार्यालयमा चार जना मात्रै अनुगमन अधिकृत कार्यतरत छन् । पहिले आपूर्ति मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग रहेकाले यहाँ झण्डै ५० अनुगमन अधिकृतको दरबन्दी थियो […]

Continue Reading