सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

जाजरकोट, १७ चैत कारागारमा जेल जीवन बिताइरहेका दर्जनौ कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् । क्षमताअनुसारको सीप सिकेर […]

Continue Reading

धमाधम पुनर्निर्माण हुँदै भक्तपुर नगर क्षेत्र

रोसना लैबा भक्तपुर, १५ चैत भक्तपुर नगरपालिकाका अनुसार भूकम्पले क्षति भएका १ सय ३० पूर्वाधारमध्ये नगरपालिकाले ६० प्रतिशत काम सकाएका छन् । कतैबाट पनि सहयोग नपाएपछि नगरपालिका आफैले पर्यटकलाई नगर प्रवेश शुल्क र अन्यबाट आएका पैसाबाट पुनर्निर्माण कार्य शुरु भएको नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाका इन्जिनीयर सूर्यभक्त खर्बुजाका अनुसार भक्तपुर नगरपालिका र पुरातत्व […]

Continue Reading

गरुडकुण्डमा फिजिकल फिट्नेश सामग्रीको उद्घाटन

भक्तपुर, १६ चैत्र भक्तपुर नगर पालिकाको प्राविधिक सहयोगमा वडा नं. ९ गरुडकुण्डस्थित एक कार्यक्रमका साथ फिजिकल फिट्नेश (शारीरिक व्यायाम) सामग्री उद्घाटन गरेको छ । भक्तपुर नगर पालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै नियमित रुपमा व्यायाम गरी स्वस्थ रहन जोड दिए । उनले शिक्षा, स्वास्थ्य, खेलकूद र कला संस्कृतिलाई नमूनाका रुपमा अगाडि बढाउन सबैको सहयोगको आवश्यकता […]

Continue Reading

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गयो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ […]

Continue Reading

‘आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

काठमाडौँ, १४ चैत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री […]

Continue Reading

‘पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य’

काठमाडौँ, १४ चैत पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रममा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, […]

Continue Reading

अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

गलेश्वर, १४ चैत कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान […]

Continue Reading

बिस्केट जात्रा रुटमा तारहरु व्यवस्थित गरिने

भक्तपुर १४ चैत भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायक र स्थानीय टेलिभिजनहरुबीच बुधबार छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दर्ता विना सञ्चालित व्यवसायहरु गैरकानुनी हुने बताउँदै समयमै नियमसंगत रुपले आ–आफ्नो […]

Continue Reading

सफ्टवेयरमा समस्या स् भएन शेयर कारोवार

काठमाडौँ, १३ चैत प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको डेटा […]

Continue Reading