महँगा स्कूलमा पढाएर मात्रै विद्यार्थी राम्रा नहुने

भक्तपुर, २८ चैत ‘महँगा स्कूलमा पढाएर मात्र विद्यार्थीहरु राम्रा र गुणस्तरीय हुँदैनन्, त्यस्ता स्कूलका विद्यार्थीहरु नराम्रा कूलत र लागू दुव्र्यशनीमा फसेका छन् । हाम्रा छोराछोरीलाई त्यस्तो नराम्रो संगतमा पठाउनु हुन्न ।’ बिहीवार आयोजित लिशा इङलिश सेकेण्डरी स्कूलको ३१ औं वार्षिकोत्सव तथा प्रि स्कूल दीक्षान्त समारोहमा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले […]

Continue Reading

भक्तपुरमा फेरी बर्डफ्लु भेटियो

भक्तपुर २८ चैत्र सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ। दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ। फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २ सय ब्रोइलर कुखुरा नष्ट गरिएको छ। […]

Continue Reading