नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम

भक्तपुर  २८ चैत भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार नयाँ शैक्षिक सत्र तथा स्थानीय पाठ्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने विचार व्यक्त गर्नुहुँदै शासक दलहरू भारतको निर्देशनमा चलिरहेको आरोप लगाए । शिक्षकहरूको व्यापक दृष्टिकोणले शिक्षामा न्याय हुने प्रसंग […]

Continue Reading

वागीश्वरीमा धन्यवाद तथा शुभकामना कार्यक्रम

भक्तपुर २९ चैत्र, वागीश्वरी कलेजको आयोजनामा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा पर्सा जिल्लामा आँधीहुरीबाट पीडितलाई स्नातक तह मानविकी संकायमा सामाजिक कार्य (बी.एस.दब्लू) अध्ययनरत विद्यार्थीहरुबाट सहयोग गरेकोमा धन्यवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमका अतिथि वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले गरेको कार्य कागजी योग्यतासँगै व्यवहारिक योग्यताको […]

Continue Reading

विशेष फोटोग्राफी तालिम सम्पन्न

भक्तपुर, २९ चैत भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा भएको १० दिने विशेष फोटोग्राफी तालिमको आज समापन भएको छ । नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान तथा प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष बलराम प्रजापतिले तालिमबाट लिएको सिप समाज र देशको लागि हुनुपर्ने बताए । उनले […]

Continue Reading