सुर्खेतमा सौर्यबत्ती मर्मत गदै उपमहानगरपालिका

नेपालगञ्ज १० बैशाख महिनौदेखि अलपत्र र नबल्ने अवस्थामा रहेका नेपालगञ्जस्थित सुर्खेतरोडका सोलार मर्मत सम्भारको काम थालिएको छ । जीर्ण अवस्थामा रहेका नेपालगञ्ज उपमहानगरपालिका सौर्यवत्तीको मर्मतको काम अगाडी बढाएको हो । महिनौसम्म पनि सोलार प्यानलको मर्मत नभएपछि लाखौंको लगानी वालुवामा पानी झै भएको थियो । अब सोलार मर्मतपछि लगानी सदुपयोग हुने उपमहानगरपालिका नेपालगञ्जले जनाएको छ । […]

Continue Reading

पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण

रुकुम १० बैशाख रुकुमको एक स्थानीय तहले पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण गरिरहेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगै वर्षभरी आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु (अभ्यास पूस्तिका, कलम र विद्यालय पोशाक) वितरण गरेको हो । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा झिकाउने र टिकाउने उद्देश्यले पाठ्यपुस्तकसँगै शैक्षिक सामग्री वितरण गरिएको चौरजहारी […]

Continue Reading

सरकारीमै चर्को शुल्क

रुकुम १० बैशाख संस्थागत तथा वोर्डिङ विद्यालयले चर्को शुल्क उठाएको खबर वेला वेला सुन्ने गरिन्छ । सरकारले पनि निजि विद्यालयको शुल्कको बारेमा कुरा उठाउँछ र घटाउने प्रयास पनि गर्छ । तर सरकारी तथा सामुदायीक विद्यालयले उठाएको मनपरी शुल्क कुरा भने कहिलै उठदैन् । सबै तै चुप मै चुप छन् । नेपाल सरकारले माद्यामिक तहसम्मको शिक्षालाई […]

Continue Reading

दलित सामुदायका लागी पक्की घर निर्माण हुने

रौतहट १० बैशाख रौतहटको दुर्गाभगवति गाँउपालिकामा दलित सामुदायका लागी पक्की घर निर्माण हुने भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँको उत्तरमा रहेको कैलाश पोखरीको नजिकमा रहेको ३ कट्ठा जमिनमा घर बन्ने भएको हो । गाँउपालिकाको ३६ लाखको सहयोगमा पक्की घर निर्माण गर्न लागिएको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुणकुमार साहले बताए । […]

Continue Reading

जिल्लाका सरकारी विद्यालयहरुमा अझै कक्षा कोठा अभाव

सिन्धुली, १० बैशाख वि.सं.२०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका जिल्लाका विद्यालयहरुका २ हजार ६ सय ६७ कक्षा कोठा आवश्यक रहेकोमा हालसम्म १ सय ६० वटा मात्र कक्षा कोठा निर्माण हुने भएका छन् । जिल्लामा रहेका २ सय ७५ क्षतिग्रस्त विद्यालयहरुमध्ये हालसम्म १ सय ४७ विद्यालयमा पुनर्निर्माणको काम सुरु भएपनि अहिलेसम्म १ सय ६० विद्यालयको पुनर्निर्माणको […]

Continue Reading