कालो टोपी (टका टपुली)बनाउनेको भेला

भक्तपुर १६ बैशाख भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपाभित्र कालो टोपी (टका टपुली) बनाउने स्थानीयहरूको भेला गरेको छ ।भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक उत्पादनमा जोड दिई त्यसको मौलिकता जोगाउने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो । उहाँले पर्यटकीय नगर भक्तपुरमा आन्तरिक र बाहुय पर्यटकहरूको आवागमन बढिरहेको बताउनुहुँदै मौलिक वस्तुहरूमा भएको गुणस्तरीयताले त्यसको महत्वलाई बढाउने […]

Continue Reading

लेखासम्बन्धी कर्मचारीहरूको पुनर्ताजगी कार्यक्रम

भक्तपुर १६ वैशाख भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार लेखासम्बन्धी नगरपालिकाका कर्मचारीहरूको पुनःताजगी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरूमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको सन्तुलनको आवश्यकता भएको र व्यवहारिक रुपमा आएको कठिनाईका समस्या समाधान गर्न तालिमले महत्वपूर्ण योगदान पुरयाउने  बताउनुभयो । शक्तिको भरमा संसार कब्जा गर्ने अमेरिकी साम्राज्यवादी नीति र अमेरिकी व्यापार […]

Continue Reading

मौसम बदलि भएसंँगै इँटा उद्योग बन्द

चितवन १६ बैशाख नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि चितवनमा रहेका सबै इँटा उद्योग बन्द भएका छन् । बिगतका वर्षहरुमा कात्तिकदेखि जेठसम्म उद्योग चल्ने भए पनि यस वर्ष बैशाखमा नै बन्द हुन पुगेका हुन् । मौषममा आएको परिवर्तनका कारण जिल्लाका इँटा उद्योगहरु बन्द भएका हुन् । अघिल्ला वर्षहरुमा जेठको अन्तिम साताबाट मौषम बदली भई […]

Continue Reading

फेवातालमा झण्डा सहित ८० फिटको पार्क

कास्की १६ बैशाख गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब सहित देखिने गरी पार्क निर्माण प्रक्रिया अगाडी बढाएको हो । पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले ४ करोडको लागतमा फेवातालको किनारामा […]

Continue Reading

भरतपुरको मालपोत कार्यालयमा विचौलीया हटे, सास्ती हटेन

चितवन १५ बैशाख सेवाग्राहीको सेवा सुविधा र सहजताको लागि मालपोत कार्यालय भरतपुरले विचौलियालाई कार्यालय भित्र छिर्न रोक लगाएपनि सेवाग्राहीले सास्ती पाउने गरेको गुनासो गरेका छन । सबै प्रक्रिया पुगेर कार्यालयमा कागजात पेश गर्दा पनि काम सम्पन्न गर्न हप्तौ लाग्ने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राहीले सहजरुपमा सेवा नपाएको गुनासो बढेपछि कार्यालयले बिचौलियालाई कार्यालयभित्र […]

Continue Reading

एकमहिनाका लागि धनगढी बीमानस्थल बन्द

धनगढी १६ बैशाख सुदूरपश्चिम प्रदेशको एकमात्र नियमित रुपमा सञ्चालित धनगढी बीमानस्थल एकमहिनाका लागि बन्द गरिने भएको छ । धावनमार्ग मर्मतका लागि सवै उडानहरु बन्द गरिने बीमानस्थल कार्यालय धनगढीले जनाएको छ । धनगढी विमानस्थलका अनुसार अहिले धनगढी–काठमाडौँ रुटमा नेपाल एयरलाइन्सले हप्ताको दुई दिन तथा बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले दैनिक दुई/दुई उडान भर्दै आएका छन् । […]

Continue Reading