सुदुरपश्चिमबासीलाई लुम्बिनी भ्रमणको निम्तो

धनगढी १५ बैशाख प्रदेश नं. ५ को सरकारले सुदुरपश्चिम प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले आइतवार गरेको पत्रकार सम्मेलनमा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई प्रदेश ५ सरकारको तर्फबाट […]

Continue Reading

आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ प्रभावकारी वनाइन्छ : गृहमन्त्री थापा

भोजपुर १५ बैशाख गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी वर्षको बजेटबाट सुरक्षालाई अझ मजबुद वनाउने गरि काम गरिने वताउनु भएको छ । मन्त्री थापाले देशभरबाट एक हजार भन्दा बढी प्रशासनिक सेवा केन्द्र, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी स्थापना गर्नका लागि निवेदन आएको भएपनि देशको अर्थतन्त्रले धान्न नसक्ने अवस्था रहेकोले अधिकतम ठाउँमा चौकी तथा सेवा केन्द्र स्थापना […]

Continue Reading

अभिभावक र बन समुहले खुवाउँछन् शिक्षकलाई तलव

सल्यान १५, बैशाख सल्यानको शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको शिर्जनसिल प्राथामिक बिद्यालयमा शून्य दरबन्दी रहेको छ । बालबिकास देखी कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा शिक्षकको दरबन्दी शून्य रहेको हो । २०६६ सालमा स्थापना भएको यस बिद्यालयमा स्थायी शिक्षक दरबन्दी शून्य भएपछि निजि शिक्षकहरुले बिद्यालय सञ्चालन गरिरहेका छन् । सरोकारवाला निकायहरुले शिक्षक दरबन्दीको लागी पहल […]

Continue Reading

भक्तपुरको रानीपोखरी परिसर सरसफाइ

भक्तपुर १५ वैशाख भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित रानीपोखरी परिसरको सरसफाइ गरेको छ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै वैशाख १५ गते  भक्तपुरको रानी पोखरी परिसरमा भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र सेनाको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो । काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो […]

Continue Reading