नेपालको पहिलो भूउपग्रहको सफल प्रक्षेपण

भक्तपुर ५ बैशाख काठमाडौं र नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । जापानको ‘बर्ड–३ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा […]

Continue Reading

पोखराको बिस्काः जात्रा लोप हुने अवस्थामा

भक्तपुर ५ बैशाख पोखरामा मनाइने एकमात्र खत जात्रा, बिस्काः जात्रा लोप हुने अवस्थामा पुग्न लागेको छ। झन्दै ३०० वर्ष अगाडी नेपाः उपत्यकाबाट विशेष गरी ख्वप (भक्तपुर) तथा विभिन्न स्थानहरूबाट पोखरा बजार (पुरानो पोखरा) स्थापना गरेका नेवाःहरूले आफ्नो परम्परा तथा संस्कृतिलाई स्थानानुसार स्थानीयकरण गर्दै निरन्तरता दिँदै आएका छन्। बिस्काः जात्राका बखत खत बनाएर जात्रा गर्ने गर्दै […]

Continue Reading

यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई हरायो

भक्तपुर ५ बैशाख मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले कुवेतलाई हराएको छ । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको पाँचौं खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतलाइ नेपालले आठ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो । […]

Continue Reading

विश्व सम्पदा दिवसमा प्रवचन कार्यक्रम

भक्तपुर, ५ वैशाख भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले प्राचीन स्मारण ऐनअनुसार एक सय वर्ष पुरानो भौतिक वस्तुहरु देशकै सम्पदाको रुपमा स्थापित हुने बताउनुहुँदै सम्पदा संरक्षण विज्ञानसम्मत हुनुपर्ने र अन्धविश्वासलाई अन्त्य गर्ने ढंगले संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । […]

Continue Reading

जनताको सक्रिय सहभागिताले जात्रा सफल हुने

  जात्राको शहर भक्तपुर विश्वकै प्रख्यात शहर मध्येमा पर्छ । जवसम्म जात्रा जीवन्त रहन्छ, तबसम्म यहाँको पहिचान बाकी रहन्छ । जात्रामध्येमा नयाँ वर्षसँगै मनाउने विस्केत जात्राको आज अन्तिम दिन हो । भैरबनाथको रथ तान्ने जात्रा अन्य जात्राभन्दा आकर्षक र मनमोहक मानिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको पाटो बनेको विस्केट जात्रा ८ रात ९ दिन […]

Continue Reading