अभिभावक र बन समुहले खुवाउँछन् शिक्षकलाई तलव

सल्यान १५, बैशाख सल्यानको शारदा नगरपालिका १३ लेखटाकुरामा रहेको शिर्जनसिल प्राथामिक बिद्यालयमा शून्य दरबन्दी रहेको छ । बालबिकास देखी कक्षा ५ सम्म सञ्चालित यस बिद्यालयमा शिक्षकको दरबन्दी शून्य रहेको हो । २०६६ सालमा स्थापना भएको यस बिद्यालयमा स्थायी शिक्षक दरबन्दी शून्य भएपछि निजि शिक्षकहरुले बिद्यालय सञ्चालन गरिरहेका छन् । सरोकारवाला निकायहरुले शिक्षक दरबन्दीको लागी पहल […]

Continue Reading

भक्तपुरको रानीपोखरी परिसर सरसफाइ

भक्तपुर १५ वैशाख भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित रानीपोखरी परिसरको सरसफाइ गरेको छ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिंदै वैशाख १५ गते  भक्तपुरको रानी पोखरी परिसरमा भक्तपुर नपाका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी, टीम–क्लब, विद्यालय, स्थानीय र सेनाको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो । काठमाडौंको रानी पोखरीभन्दा ४० वर्ष पुरानो […]

Continue Reading

भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, १२ वैशाख ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको आयोजनामा बिहीवारदेखि तीनदिने भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरू भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा द्वीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले अन्तरराष्ट्रिय सम्मेलनबाट प्राप्त प्राविधिक परामर्श र […]

Continue Reading

हवाईजहाज बनाउदै

सल्यान ११ बैशाख सल्यानको शारदा नगरपालिका २ मेलघारीका १५ बर्षिय बिजय राणाले हवाईजहाज बनाउदैँ । कक्षा १० मा अध्ययनरत बिजयले अबको ३ महिना भित्रमा हवाईजहाज बनाएर उडाउने बताएका छन् ।

Continue Reading

विद्यार्थीले निजी विद्यालय भन्दा सामुदायिक रोज्दै

बैशाख ११,नेपालगञ्ज शहर देखी ग्रामिण भेगका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो । २०२० स्थापना भएको दैलेख ठाटिकाँध गाउँपालिका मालिका माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढदै गएको छ । नर्सरी देखी कक्षा ३ […]

Continue Reading

जनप्रतिनिधी र कर्मचारी नदी दोहनमा

नेपालगञ्ज ११ बैशाख नेपालगञ्जको जिल्लामा जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तो बाँकेको राप्तीसोनारी–९, शमशेरगन्जस्थित राप्ती नदी अवैध गिट्टी बालुवा उत्खनन गर्ने काम भएको छ । हुलाकी राजमार्ग बनाउने निहुँमा जनप्रतिनिधी र कर्मचारीमा मिलेर नदी दोहन गरिहेका छन् । जनताका मतदानबाट जनप्रतिनिधी बनेका व्याक्ति र जनताका करबाटै जागिर खाएका कर्मचारी नै जनतालाई सुख दिनुको साटो पिडा दिन थालेपछि […]

Continue Reading

कृषि र औद्योगिक उत्पादनलाई वृद्धि गरेमात्र समृद्धि संम्भव

चितवन ११ बैशाख देशमा समृद्धि ल्याउन कृषि उत्पादन र औद्योगिक उत्पादनलाई वृद्धि गर्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन । समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै उनीहरुले उद्योगीमैत्री वातावरण, ऐन कानुन शंशोधन गर्नुपर्ने धारणा राखे । आज भरतपुरमा एभ्युनिज टेलिभिजनले आयोजना गरेको ‘समृद्धि सपना, प्रादेशिक विकास बहस’ बिषयक कार्यक्रममा उनीहरुले तीनतहको सरकारको सहकार्यबाट […]

Continue Reading

सुर्खेतमा सौर्यबत्ती मर्मत गदै उपमहानगरपालिका

नेपालगञ्ज १० बैशाख महिनौदेखि अलपत्र र नबल्ने अवस्थामा रहेका नेपालगञ्जस्थित सुर्खेतरोडका सोलार मर्मत सम्भारको काम थालिएको छ । जीर्ण अवस्थामा रहेका नेपालगञ्ज उपमहानगरपालिका सौर्यवत्तीको मर्मतको काम अगाडी बढाएको हो । महिनौसम्म पनि सोलार प्यानलको मर्मत नभएपछि लाखौंको लगानी वालुवामा पानी झै भएको थियो । अब सोलार मर्मतपछि लगानी सदुपयोग हुने उपमहानगरपालिका नेपालगञ्जले जनाएको छ । […]

Continue Reading

पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण

रुकुम १० बैशाख रुकुमको एक स्थानीय तहले पाठ्यपुस्तकसँगै शैक्षिक सामाग्री वितरण गरिरहेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सामुदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगै वर्षभरी आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु (अभ्यास पूस्तिका, कलम र विद्यालय पोशाक) वितरण गरेको हो । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा झिकाउने र टिकाउने उद्देश्यले पाठ्यपुस्तकसँगै शैक्षिक सामग्री वितरण गरिएको चौरजहारी […]

Continue Reading