तबला र हार्मोनियम प्रशिक्षणको लोकार्पण

भक्तपुर, २६ चैत्र भक्तपुर न.पा. वडा नं.९ सूर्यमढीस्थित रहेको पासा पुचः समूह (नित्यनाथ भजन) बाट तबला र हार्मोनियम प्रशिक्षणको आइतवार लोकार्पण भएको छ । कार्यक्रमको समापन सोमवार चोङ्गागणेश मन्दिर परिसरमा भएको थियो । समापन कार्यक्रम बोल्नुहुँदै प्रमुख अतिथि एवम् ९ वडाध्यक्ष रवीन्द्र ज्याख्वले सुसंस्कृत समाज निर्माण गर्न नयाँ पुस्तालाई प्रशिक्षण दिँदै जानुपर्ने बताउनुभयो । उहाँले […]

Continue Reading

जनता बिना बर्दीका प्रहरी हुन् – प्रमुख प्रजापति

भक्तपुर, २६ चैत भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा सोमबार वडाबासीहरू र सामुदायिक वडा प्रहरीबीच साझेदारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्ँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ऐतिहासिक बिस्का जात्रा शान्तिपूर्ण रुपमा सफल पार्न नगरपालिकाले विभिन्न सरोकारवालाहरूसँग सहकार्य र समन्वय गरिरहेको बताए । उनले जात्रा निर्धारित समयमा सुरु गरी समयमै सम्पन्न गर्न […]

Continue Reading

व्यक्तिलाई भन्दा समाजलाई अगाडि बढाउनुपर्ने 

भक्तपुर, २६ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई किताबी ज्ञान सँगसँगै देशको भूगोल, कला–संस्कृति, इतिहास र राजनीतिक ज्ञान पनि दिनु आवश्यक भएको बताउँदै विद्यालयहरुले व्यक्तिलाई भन्दा पनि सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने र समाजलाई अगाडि बढाउने उद्देश्यले अगाडि बढ्नुपर्ने विचार राखे । समाज सुधार माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक […]

Continue Reading

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रमसम्बन्धी अभिमुखीकरण

भक्तपुर,२६ चैत सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ को आयोजनामा सोमबार ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, १० वटै वडाका वडाअध्यक्षहरु, जनप्रतिनिधिहरू तथा वडासचिवहरुलाई सामाजिक विकास मन्त्रालयका प्रतिनिधिहरूले प्रस्तुतीकरण देखाउनु भई कार्यक्रमसम्बन्धी अभिमुखीकरण गरिएको थियो ।  

Continue Reading

सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत हो : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २०७५ चैत नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको बताए । भक्तपुर नगरपालिका वडा नं. १ मा क्रियाशील उपभोक्ता समितिबीचको छलफल कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न दक्ष जनशक्ति आवश्यक भएको बताउँदै सम्पदा संरक्षणमा विदेशीको भर […]

Continue Reading

वागीश्वरीमा अनुसन्धानसम्बन्धी ३ दिने तालिम सुरु

भक्तपुर २६ चैत्र वागीश्वरी कलेको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिन रिसर्च बेस राइटीङ एण्ड पब्लिकेशन तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंबाट सोमबार वागीश्वरी कलेजको सभाहलमा भएको छ । प्रमुख अतिथि बिजुक्छेंले सारा विश्वका जनताको सेवा गरेका चिन्तकहरुले गरेको विभिन्न अनुसन्धानको बारेमा बताउदै शिक्षकहरुले आफ्नो अनुसन्धानको विषय व्यापक […]

Continue Reading