भूकम्प इन्जिनियरिङ र विपद् पछिको पुनःनिर्माण योजनाबारे दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, १२ वैशाख ख्वप इन्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको आयोजनामा बिहीवारदेखि तीनदिने भूकम्प इन्जिनीयरिङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरू भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा द्वीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले अन्तरराष्ट्रिय सम्मेलनबाट प्राप्त प्राविधिक परामर्श र […]

Continue Reading