कागेश्वरीमा कागको विशेष मेला

  काठमाडौँ, १८ कात्तिक कागेश्वरी–मनोहरा नगरपालिका– १ कागेश्वरी धाममा रहेको करीब दुई सय केजीको कागको मूर्तिमा काग तिहारका दिन सोमबार विशेष काग पूजा एवं मेला आयोजना गरिने भएको छ । प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिनसमेत विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएको छ । नगरपालिकाको नामकरण […]

Continue Reading

सिंहदरबार निर्माणको काम १८ महीनामा सम्पन्न हुन्छ ः सहसचिव मानन्धर

सरकारले इन्जिनीयरहरुको कुरै सुनेनः ई. पोखरेल काठमाडौं, १८ कात्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महीनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने, ‘सिंहदरबार अब भत्काउनुपर्दैन । प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं । ढिलोमा १८ महीनामा काम सम्पन्न हुन्छ । हामीले १५ महीनामा सक्छौं […]

Continue Reading

९१ वर्षका सबैका दाइ

कमल ढकाल, ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि’ बुढापाकालाई संकेत गरेर भनिने यो उखान कति वर्षको उमेरलाई काम लाग्ला? औसत आयु ६४ पुगेको यो मुलुकमा त्योभन्दा माथिको वर्ष त पक्कै बुढोमा गनिने हो। मान्छेको सोचले पो मान्छेलाई बुढो बनाउने रहेछ। काम गर्न सक्छु भनेर हिँड्यो भने २० वर्षे युवाले ९० वर्षको मान्छेलाई हजुरबा होइन […]

Continue Reading

हिमाली जिल्लामा भारी हिमपात, चिसो अत्यधिक बढ्यो

हुम्ला, १८ कात्तिक हिमाली जिल्ला दार्चुला र हुम्लामा भारी हिमपात भएको छ । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ तिंकर र सितापुलमा हिमपात भएको छ । शनिवार विहानदेखि मौसम बदली भई वर्षाका साथै हिमपात भएको हो । दार्चुला जिल्लामा यसवर्ष दुई पटक हिमपात भएको छ । जिल्लाको तिंकरको उच्च भेगमा गत असोजमै हिमपात भएको थियो, […]

Continue Reading

भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा इन्जिन परीक्षण

विराटनगर,  १८ कात्तिक भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार इन्जिन परीक्षण गरिएको छ । बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो । रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए । रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले […]

Continue Reading

शान्ति प्रक्रियाका मध्यस्थकर्ता भएका पद्मरत्न तुलाधरको निधन

काठमाडौँ, १८ कात्तिक पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ‘आज नै उनको निधन भएको […]

Continue Reading

भक्तपुरमा खुशी प्लाजाको शुभारम्भ

भक्तपुर, १८ कात्तिक भक्तपुरको च्याम्हासिंहस्थित ब्रम्हायणी रोडमा आइतवारदेखि खुशी प्लाजाको शभारम्भ गरेको छ । प्लाजाको एक समारोहबीच स्थानीय ज्येष्ठ नागरिक एवम् बाजागुरु लक्ष्मीनारायण कुसीले आफ्नो ८८औं जन्मदिनको अवसर पारी उद्घाटन गरेका हुन् । प्लाजामा दुई ओटा भवनहरु छन्, एउटा एकतल्ले र अर्काे दुईतल्ले । प्लाजा दुई रोपनी क्षेत्रफलमा फैलिएको सञ्चालक लक्ष्मीप्रसाद कुसी बताउँछन् । प्लाजाभित्र […]

Continue Reading

शिक्षक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, १८ कात्तिक नेपाल क्रान्तिकारी शिक्षक संघको तेस्रो राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का. नारायणमान बिजुक्छें ‘रोहित’ को प्रमुख आतिथ्यतामा कार्तिक १६ गते उद्घाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विद्यार्थीहरु क्रान्तिको बारुदखाना भएकोले विद्यार्थीहरुलाई सैद्धान्तिक रुपले तयारी गर्नुपर्ने आवश्यकता औंल्याए । निजी मेडिकल माफियाहरुले डाक्टरको नाममा विद्यार्थीहरुसँग असुलेको खर्बौं […]

Continue Reading