गाउँपालिकाले दियो विपन्न र गरीव परिवारलाई परिचय पत्र

कार्तिक २६ वीरेन्द्रनगर सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्न र गरीव परिवारलाई परिचय पत्र दिएको छ । स्थानीय नागरिकको घरदैलोमा पुगी तथ्यांक संकलन गरेको गाउँपालिकाले परिचय पत्र प्रदान गरेको हो । नौवटै वडाबाट संकलन गरेको विन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र बाँडिएको गाउपािलकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । अध्यक्ष केसीले गाउँपालिकाको गरीवलाई क, ख, ग र घ गरी चारवटा […]

Continue Reading

१६औं हस्तकला व्यापार मेला भोलिदेखि, १४औं हस्तकला प्रतियोगिता पनि हुने

काठमाडौं, २६ कात्तिक नेपाली हस्तकलाका सामानहरूको अन्तरराष्ट्रिय जगतमा प्रचार प्रसार गर्नुका साथै नेपाली कला तथा संस्कृतिको प्रसारमा सघाउ पु¥याउने उद्देश्यसहित १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता बुधवारदेखि शुरू हुने भएको छ । मेला कात्तिक २८ देखि मङसिर २ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन गर्ने तयारी गरेको नेपाल हस्तकला महासङ्घले बताएको छ । ‘हस्तकला समृद्धिका […]

Continue Reading

चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ, २६ कात्तिक निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उनले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेको छ । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मेका धिमाल निधनअघिसम्म पनि नेपाली […]

Continue Reading

सहकारीको रु ६६ लाख हिनामिना गर्ने पक्राउ

घोराही, २६ कात्तिक राप्ती गाउँपालिका–५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता पक्राउ परेका छन् । सहकारी संस्थाका अध्यक्षसहित शेयर सदस्य, बचतकर्ताको उजुरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक रहेका गुप्ता पक्राउ परेका हुन् । रु ६६ लाखभन्दा बढी रकम हिनामिना गरेको उजुरी इलाका प्रहरी कार्यालय भालुवाङमा […]

Continue Reading