पत्नीको तीन दिने वाटर थेरापीका लागि मंगलवार पनि प्रचण्ड बेनीमा

म्याग्दी २७ कात्तिक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको तीन दिने वाटर थेरापीका लागि (मंगलवार पनि बेनीमा बसेका छन् । नेपाली सेनाको एमआई १७ हेलिकप्टर चढेर सोमबार म्याग्दीको सदरमुकाम बेनीमा आएका प्रचण्ड बुधवारसम्म बेनीमा नै वस्नेछ । दाहालसँगै नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा पनि पत्नी नैनकला थापासहित म्याग्दी […]

Continue Reading

बजेट अभावले पूरा भएन ‘सुरक्षित घर’

पर्वत, २७ कात्तिक बजेट अभाव र निर्माण समितिको निष्क्रियताका कारण यहाँ दुई वर्षअघि निर्माणाधीन महिला तथा बालबालिका सुरक्षित आवासगृह (सेफ हाउस) निर्माणकार्यले गति लिन सकेको छैन । एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ शुरु भएको भवनको जग हालेर छोडेको लामो समयसम्म बाँकी काम अघि बढ्न नसक्दा बनेका संरचनासमेत बिग्रिन थालेका छन् । घरेलु हिंसापीडित महिला, बालबालिका […]

Continue Reading

माटो र काठपछि कङ्क्रिटका मूर्ति

घोराही, २७ कात्तिक कल्लु नेपालीका दाङलगायत आसपासका रुकुम, रोल्पा, प्यूठान र सल्यानका अधिकांश मन्दिरमा बनाएका मूर्ति छन् । उ आफै पनि शिवका भक्त थिए । सोही कारण उनले शिवका थरिथरिका मूर्ति बनाउँदै आएको छ । दाङ, घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली हिन्दू धर्मसँग सम्बन्धित सबै प्रकारका भगवान्का मूर्ति बनाउन सिपालु थिए। उनले दुर्गा, काली, […]

Continue Reading

सफल व्यावसायिक माछापालन

दाङ, २७ कात्तिक तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँका ६१ वर्षीय तुलबहादुर बस्नेत अहिले आफूलाई व्यावसायिक माछापालक किसानका रुपमा चिनाउन सफल भएको छ । उनले करीब चार बिघा क्षेत्रफलमा पाँच पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिएको हो । तुलसीपुर बजारदेखि चार किलोमिटर दक्षिण पश्चिममा पर्ने गौरीगाउँमा रहेको उहाँको घरमा अहिले दैनिक माछा लिन आउनेको सङ्ख्या बढ्दो छ […]

Continue Reading

बीउले बजार नपाउँदा किसान चिन्तित

सुर्खेत, २७ कात्तिक निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेँसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् । उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू आर्थिक वर्षमा बजार नपाउँदा लेकबेँसीका किसान चिन्तामा परेका हुन् । उनीहरुले उत्पादन गरेको १० मेट्रिक टन बीउ थन्किएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर रानाले जानकारी […]

Continue Reading

विपक्षी दलको नेताको भूमिका सभापतिले खेल्न सक्नुभएनः वरिष्ठ नेता पौडेल

चितवन, २७ कात्तिक नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसदमा दिनुपर्थ्यो त्यो भएन भने । वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपर्थ्यो तर त्यस्तो […]

Continue Reading

थुनुवा कक्षमा टिभी

विदुर, २७ कात्तिक हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् । हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ होला, प्रहरीले थुनुवा कक्षमा पीडक र मुद्दा चलिरहेका अभियुक्तलाई ज्यादती गरी अभद्र व्यवहार गरिरहेको होलान् भन्ने धेरैको दिमागमा खेलिरहेको हुन्छ । जिल्लामा प्रमुख भएर आउनुभएका वसन्तबहादुर […]

Continue Reading

राहदानी बनाउने बढे

विदुर, २७ कात्तिक नुवाकोटमा दिनप्रतिदिन राहदानी बनाई विदेश जाने युवा बढिरहेका छन् । राहदानी बनाउनेको सङ्ख्या दिनमा ३० देखि ४० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । कहिले काहीँ त ५० देखि ६० वटासमेत राहदानी बन्ने गरेको सो कार्यालयका राहदानी फाँटका कर्मचारीले जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले […]

Continue Reading

जैविक मार्ग निर्माणमा तीव्रता

कञ्चनपुर, २७ कात्तिक चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माणमा तीव्रता दिएको छ । नगरपालिकाको वडा नं १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिइएको हो । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य शुरु गरिएको छ । […]

Continue Reading

फिरी लगाउने परम्परा लोप हुँदै

बेत्रावती, २७ कात्तिक परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हुँदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई […]

Continue Reading