आज नेपाल संवत् ११३९ र म्हः पूजा

काठमाडौं, २२ कात्तिक नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध […]

Continue Reading

भक्तपुरमा नेपाल भाषा साहित्य तःमुंज्याको शुभकामना

भक्तपुर, २२ कात्तिक जनता म्वासा भाषा म्वाइँ अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ विगत नेपाल संवत् ११०० मा स्थापना भएको नेपाल भाषा साहित्य तःमुंज्याले आज बिहीवार बृहत् प्रभातफेरीका साथ शुभकामना कार्यक्रम गरेको छ । भक्तपुरको कमलविनायक र गःहिती दुई ठाउँबाट शुरु भएकाे कार्यक्रम दरबारस्क्वायरमा पुगी समापन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि […]

Continue Reading

तिहारको शुभकामना कार्यक्रम सम्पन्न

भक्तपुर, २२ कात्तिक नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ ९ वडा समितिको आयोजनामा शुभ दीपावली तथा नयाँ वर्ष ११३९ को शुभकामना तथा चियापान कार्यक्रम शुधवार गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एवं प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ठूला पार्टीभित्रको सैद्धान्तिक विचलनका कारण नेकपा […]

Continue Reading