मङ्सिर १५ भित्र सबै तहमा रोजगार सेवा केन्द्र, ५ वर्षमा ५ लाखलाई रोजगार

काठमाडौं, ३ मङ्सिर पाँच बर्षमा ५ लाखलाई रोजगार दिने लक्ष्य सहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको छ। यस कार्यक्रम मार्फत प्रत्येक बर्ष एक लाखलाई रोजगार दिने सरकारको लक्ष्य छ। सबै ७५३ स्थानीय तहबाटै यो कार्यक्रम एकसाथ संचालन हुने कार्यक्रमका निर्देशक प्रकाश दाहालले बताए। उनका अनुसार प्रत्येक स्थानीय तहको लागि केन्द्रले एक(एक जनाको दरले प्रतिनिधि […]

Continue Reading

चार वर्षसम्म पनि टहरामै बास

काभ्रेपलाञ्चोक, ३ मङ्सिर जस्ता पाताले बारिएको टहराभित्र पनि ससाना दुईवटा कोठा छन् । एउटा कोठाभित्र तीनवटा खाट र अर्कोभित्र एउटा खाट र एउटा कुनामा यत्रतत्र छरिएका भाँडा र अगेना छ । सँगै दुई भैँसी, दुई पाडापाडी र चार बाख्रा बाँधिएको गोठ देख्न सकिन्छ । यो मण्डनदेउपुर नगरपालिका–२ स्थित लुवा गाउँका ६० वर्षीय आइते तामाङको घर […]

Continue Reading

शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ, ३ मङ्सिर काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो । उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा […]

Continue Reading