सिप्रदी ट्रेडिङका सिद्धार्थ शमशेर बने सर्वाधिक आयकर तिर्ने व्यक्ति, कम्पनीमा सूर्य नेपाल

काठमाडौं, १ मंसिर विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीलाई सरकारले सम्मान गरेको छ। गएको वर्ष व्यापार, व्यवसाय बापत धेरै कर तिर्नेहरूलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो। सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। उनलाई अर्थमन्त्रीले  डा युवराज खतिवडाले सम्मान गरे। विभागले […]

Continue Reading

आज राति सिंह उल्का वर्षा

काठमाडौँ, १ मङ्सिर आज राति सिंह राशिबाट उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आकाश मण्डलमा मध्यराति १२ बजेदेखि ३ बजेसम्म सिंह राशिबाट उल्का वर्षा भएको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । १ः३० बजे सबैभन्दा धेरै उल्का वर्षा भएको स्पष्टरुपमा देखिने उनको भनाइ छ । आज ११ः४५ बजे आकाश […]

Continue Reading

भक्तपुरको रानीपोखरी सरसफाई

भक्तपुर, १ मंसिर भक्तपुरको रानीपोखरी आज सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित रानीपोखरी सरसफाई गरिएको हो । भक्तपुर नगरपालिकाले प्रत्येक शनिबार कुनै न कुनै एक ऐतिहासिक स्थलको सरसफाई गर्दै आएको छ । यसै क्रममा आज रानीपोखरीको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रमपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर […]

Continue Reading

वागीश्वरी उपदान कोषको दोस्रो साधारणसभा सम्पन्न

भक्तपुर, १ मंसिर वागीश्वरी उपदान (संचिति) कोषको दोस्रो साधारण सभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले निजी वा सामुदायिक विद्यालयलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षा ऐन लागू गरेको बताए । फोहोरलाई ऊर्जा र अर्थोउपार्जनको स्रोत बनाउनको लागि भक्तपुर […]

Continue Reading