च्याउ खेतीले बिर्सायो विदेशको दुःख

बाँके, २४ कात्तिक परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा ऊसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती […]

Continue Reading

झोलुङ्गे पुल नहुँदा सास्ती

सुर्खेत, २४ कात्तिक चार वर्षअघि बाढीले बगाएको भेरी नदीमाथिको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । पुल नहुँदा भेरीगङ्गा नगरपालिकाको बसेरी र वीरेन्द्रनगरको थापाडेरा क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । झोलुङ्गे पुल निर्माणका लागि स्थानीयवासीको माग सुनुवाइ हुन सकेको छैन । जसले गर्दा दैनिक डुङ्गा र ट्युबको भरमा जोखिमपूर्ण यात्रा […]

Continue Reading

पोखरामा छठ पर्वको तयारी शुरु

पोखरा, २४ कात्तिक यमपञ्चक पर्व सम्पन्न हुनासाथ पोखरामा छठ पर्व मनाउनेहरु उत्साहका साथ तयारीमा जुटेका छन् । पोखरी, तलाउ, नदी, खोला वा जलाशय भएको क्षेत्रमा यो पर्व मनाइने गरिएकाले पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि घाट निर्माणका साथै सरसफाइका कार्य तदारुकताका साथ शुरु भएको छ । पोखराको नदीपुरमा पनि छठ […]

Continue Reading

फाल्गुनन्दको १३४ औँ जन्मजयन्ती आज, विशाल शालिक अनावरण गरिँदै

भद्रपुर, २५ कात्तिक आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र […]

Continue Reading