रगतमा बढाइएको मूल्य तत्काल रोक्न निर्देशन, ब्लड बैंकसँग स्पष्टीकरण माग

काठमाडौं, १९ कात्तिक सरकारले नेपाल रेडक्रस सोसाइटीलाई रगतमा बढाइएको मूल्य तत्कालै फिर्ता लिन निर्देशन दिएको छ। टेकुस्थित राष्ट्रिय रक्तसञ्चार ब्यूरोले रेडक्रसको केन्द्रिय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)लाई पत्र पठाउँदै मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको हो। ब्लड बैंकले ब्युरोको निर्देशन भन्दै झुटो विवरण पेश गरी आफूखुसी प्रति युनिट रगतमा एक सय रुपैयाँ बढाएको थियो। […]

Continue Reading

स्वास्थ्य सेवा ऐन खारेज हुँदै : संघीय निजामती अध्यादेशमा स्वास्थ्यको ३ बुँदे संशोधन

स्वास्थ्य सेवालाई सौतेनी व्यवहार गरिएको आरोप काठमाडौं, १९ कात्तिक सरकारले स्वास्थ्य सेवा ऐन खारेज गर्दै ल्याउन लागेको संघीय निजामती सेवा ऐन तथा कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको संघसंस्थाले ३ बुँदे संशोधन माग गरेका छन्। नेपाल चिकित्सक संघ,  सरकारी चिकित्सक संघ, सिभिल आयुर्वेद चिकित्सक संघ, नेपाल नर्सिंग संघ, मेडिकल ल्याबरेटरी एसोसिएसन अफ नेपाल र […]

Continue Reading

तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

काठमाडौँ, १९ कात्तिक तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न आज निर्देशन दिइएको हो । राष्ट्रिय […]

Continue Reading

भक्तपुर बचतद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १९ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २२औं स्थापना दिवसको अवसर पारी विविध कार्यक्रमहरु गरेका छन् । सोही क्रममा सोमबार च्याम्हासिंहमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाका समिति, उपसमिति, कर्मचारीलगायतका शुभचिन्तक तथा सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा पुरुष ४१ जना र महिला ९ जना गरी जम्मा ५० जनाले रक्तदान गरेको संस्थाले जानकारी […]

Continue Reading

हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक शुरु

काठमाडौँ, १९ कात्तिक प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई […]

Continue Reading