पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै

तेह्रथुम, १३ मङ्सिर परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न […]

Continue Reading

एक सय २३ घरेलु हिंसाका उजुरी

रुपन्देही, १३ मङ्सिर  यो आर्थिक वर्षमा रुपन्देहीमा एक सय २३ जना महिला घरेलु हिंसामा परेका छन् । यो आ.व.को भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, […]

Continue Reading

जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने

ललितपुर, १३ मङ्सिर जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् । महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला […]

Continue Reading

फलफूल खेतीलाई व्यावसायिक प्राथमिकता

बलेवा, १३ मङ्सिर  फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवर्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवर्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले […]

Continue Reading

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

काठमाडौँ, १३ मङ्सिर प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने […]

Continue Reading

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

काठमाडौँ, १३ मङ्सिर  दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता अन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका थापाले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई फाइनलमा पराजित गर्दै च्याम्प्यिन बनेका हुन् । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ दी हिमालयन टाइम्सका महेश आचार्य र […]

Continue Reading

कम्बोडियाका प्रधानमन्त्री नेपालमा

काठमाडौँ, १३ मङ्सिर एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुगेको छ । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । आजदेखि १७ […]

Continue Reading