बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

दमौली, २८ कात्तिक पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार निर्माणको […]

Continue Reading

मधुमेह दिवसः नियमित व्यायाम गर्न सुझाव

भक्तपुर, २८ कात्तिक विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो कार्यक्रमसँगै मधुमेहसम्बन्धी अन्तरक्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो । ¥यालीको समापनपछि आयोजित अन्तरक्रियामा डा अंशुमाली जोशीले मधुमेहबाट बच्न र […]

Continue Reading

मध्यपुरथिमीको १३० रोपनी जग्गामा शङ्खधर पार्क बन्ने

भक्तपुर, २८ कात्तिक मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा शङ्खधर पार्क निर्माण कार्य शुरू गरेको छ । नगरपालिकास्थित शङ्खधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण शुरू भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टि छेउमा रहेको […]

Continue Reading

सञ्चय कोषको आकर्षक बीमा योजनाः सञ्चयकर्तालाई सुविधैसुविधा

काठमाडौँ, २८ कात्तिक कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि […]

Continue Reading

स्वयम्भूमा १९ सम्पदाको मर्मत सम्पन्न

काठमाडौँ, २८ कात्तिक स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले त्यस क्षेत्रका विभिन्न १९ वटा सम्पदाको जीर्णोद्धार पूरा गरेको छ ।शान्ति पोखरी अगाडिको चैत्य, वायुपुर, वासुपुर, स्वयम्भू चैत्य अगाडिको घण्टाको मर्मत तथा व्यवस्थापन, वसुन्धरा मन्दिरको छानो मर्मत तथा जीर्णोद्धार गरेको हो । महासमितिले विभिन्न दातृ संस्था र आन्तरिक स्रोत सङ्कलन गरी मर्मत कार्य पुरा गरेको महासमितिका महासचिव […]

Continue Reading