भूकम्पपीडितको अनुदान रकम बैंक खातामा पठाइयो, तपाईंले पाउनुभो ?

काभ्रे, १५ कात्तिक काभ्रे जिल्लाका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए । उनले भने, “दशैँअघि दोस्रो र तेस्रो किस्ताको रकमको माग भइआएका भूकम्पपीडितको रकम सम्बन्धित सबैका बैंक खातामा पठाइसकिएको छ […]

Continue Reading

सरकारले छान्यो १०० नयाँ पर्यटकीय गन्तब्य, कुन जिल्लामा कुन स्थान ?

काठमाडौं, १५ कात्तिक सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित […]

Continue Reading

शिक्षामा कोरियाली सहयोग बढाउन आग्रह

काठमाडौँ, १५ कातिक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताएको छ । मन्त्री पोखरेललाई भेट्न शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय आईपुग्नुभएका नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि […]

Continue Reading

४८ अर्ब खर्चेर भारतले बनायो संसारकै अग्लो मूर्ति

काठमाडौं, १५ कात्तिक भारतको गुजरातमा संसारकै अग्लो मूर्ति अनावरण भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको १८२ मिटर अग्लो मूर्ति बनाइएको हो। यो मूर्तिलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिइएको छ। यसको निर्माणमा भारत सरकाले झन्डै ४८ अर्ब नेपाली रुपैयाँ (करिब ३० अर्ब भारु) खर्च गरेको छ। यो मूर्तिको पूरा तौल […]

Continue Reading