वागीश्वरीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा शुभकामना

भक्तपुर, २० कात्तिक । तिहारको अवसरमा वागीश्वरी मा.वि.र कलेजमा नवआगन्तुक विद्यार्थीहरुलाई मङ्गलवार सांस्कृतिक कार्यक्रमसहित स्वागत तथा शुभकामना कार्यक्रम गरेको छ । कलेज र विद्यालयमा छुट्टाछुट्टै भएको कार्यक्रममा कक्षा १२ ले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ । कलेजमा प्रमुख अतिथि पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति र विद्यालयमा विशेष अतिथि प्रो.डा.सिद्धिवीर कर्माचार्यले […]

Continue Reading