पछिल्लो २४ घण्टामा २९३ कोरोना संक्रमित थपिए, २६३ जना संक्रमणमुक्त

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूजअपडेट संवाददाता

भक्तपुर, ८ पुस

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *