पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ कात्तिक पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

रजत बर्ष महोत्सवको अवसरमा सरसफाइ सम्पन्न तथा कसिमला पाय् प्रतियोगिता चालू

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहीबार विहान च्याम्हासिंहदेखि दतात्रयसम्म सरसफाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाको २५ औं वर्षको अवसरमा कात्तिक २७ गते शनिवार सूर्यमढीमा हुने रजत वर्ष महोत्सवको अवसरमा भएको साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाइ […]

Continue Reading

मंसिरदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रुपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ । चरणवद्ध रुपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना नै प्रकाशित गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू […]

Continue Reading

आजबाट जनगणना, ४४ हजार गणकमा ५० प्रतिशत महिला

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। राष्ट्रपति […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंको घरपरिवारबाट शुभारम्भ

न्यूज अपडेट, संवाददाता भक्तपुर, २५ कात्तिक राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत मुख्य गणना कार्य मिति २०७८ कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म देशैभरी आरम्भ भएको छ । सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को घरपरिवारबाट शुभारम्भ भयो । स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष विजुक्छेंको घरपरिवारको […]

Continue Reading

जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा […]

Continue Reading

रजत वर्ष महोत्सवको अवसरमा रक्तदान कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ कात्तिक भक्तपुर बचतको रजत वर्ष महोत्सवको अवसरमा संस्थाको आयोजनामा रेडक्रस सोसााइटी भक्तपुरको प्राविधिक सहयोगमा बुधबार सूर्यमढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिबाट रक्तदान गरी शुरु भएको उक्त कार्यक्रममा पुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा […]

Continue Reading

अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न साधारण सभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय नेपाल बैकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको […]

Continue Reading

छठ पर्वले आपसी एकता सुदृढ बनाउने विश्वास

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् […]

Continue Reading