नौं लघुवित्त संस्थाले पारित गरे लाभांश

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ मंसिर धितोपत्र दोस्रो बजारमा सूचिकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ३६ कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव सार्वजनिक गर्ने लघुवित्त कम्पनीहरुमध्य पनि नौं कम्पनीहरुले भने वार्षिक साधारण सभाबाट पारित समेत गरिसकेका छन् । लाभांश पारित गर्ने कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, स्वरोजगार […]

Continue Reading

अफ्रिकी मुलुकबाट आउने सबै उडानमा प्रतिबन्ध

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ मंसिर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट संक्रमण फैलिएको भन्दै नेपालले दक्षिण अफ्रिका र अफ्रिकी मुलुकबाट आउने सबैलाई प्रतिबन्ध लगाएको छ । यसअघि यी देशबाट आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल र दक्षिण अफ्रिकाबीच सिधा उडान नभए पनि अन्य अफ्रिकी मुलुक […]

Continue Reading

एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ मंसिर स्वास्थ्य सेवा विभागले विमानस्थल र नाकामा एन्टीजेन परीक्षण पोजिटिभ आएका नमुनाको जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नाकास्थि हेल्थ डेस्कहरुलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन […]

Continue Reading

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ मंसिर पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार १२१ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन्। गत […]

Continue Reading