तिहार आजदेखि शुरु, धनरेतस मनाइदैँ

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ कात्तिक प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु गरिँदैछ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ […]

Continue Reading

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ कात्तिक चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले […]

Continue Reading

वाणिज्य बैंकको तीन महिने नाफा १८ अर्ब ११ करोड, एनआइसी एसिया अग्रस्थानमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ कात्तिक चालु आवको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआइसी एसिया बैंकले गरेको छ । बैंकले चालु आवको पहिलो ३ महिनामा नै १ अर्ब १८ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशतले बढी हो । ३ महिनामा १ अर्बभन्दा बढी मुनाफा गर्ने […]

Continue Reading

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

न्यूज अपडेट संवाददाता काठमाडौं, १६ कात्तिक मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा शुक्रवार साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको […]

Continue Reading