पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धि विरुद्ध जुलुस प्रदर्शन

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ कात्तिक नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा शनिवार पेट्रोलियम पदार्थमा भएको चर्को मूल्य वृद्धि विरुद्ध जुलुस प्रदर्शन गरेको छ । कमलविनायकबाट शुरु भएको जुलुस सूर्यविनायक चोकमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा नेक्राविसंघका संयोजक सुरेश परियारले आयल निगमका भ्रष्टाचारी कर्मचारीलाई पोस्न सरकारले जनताको ढाँड […]

Continue Reading

विविध व्यक्तित्वलाई सम्मान गर्दै भक्तपुर बचतको रजत वर्ष महोत्सव सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष महोत्सव कार्यक्रम शनिवार विविध व्यक्तित्वहरुलाई सम्मान र स्मारिका विमोचन गर्दै सम्पन्न भएको छ । प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)बाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले समाजवादी देशहरुले सहकारीलाई उत्पादनसँग स्रोतसँग जोड्ने तर पूँजीवादी देशले नाफा र […]

Continue Reading