बेलयातमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं,३ मंसिर  सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो। नर्स पठाउने विषयमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए। बैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार राजधानीमा […]

Continue Reading

आज सकिमना पुन्हिँ मनाउँदै

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ मंसिर कार्तिक पुर्णिमा अर्थात नेपाल भाषामा सकिमना पुन्हिँ महादेवको दर्शन गरि मनाईदै छ । सकिमना अर्थात् पिँडालु उसिनेर उपत्यका नेवार समुदायले खाने पर्व अर्थात् सकिमना पर्व मनाउँदै छन् ।नेवार समुदायले प्रत्येक कार्तिक शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् । सकिमना पुन्हीलाई शाब्दिक अर्थमा सकी भन्नाले पिँडालु र मना भन्नाले […]

Continue Reading

सांस्कृतिक प्रतियोगिता गर्न सांस्कृतिक गुरुहरुको भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरुको भूमिका र योगदान उल्लेखनीय भएको बताए । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेला कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ सालमा […]

Continue Reading