काठमाडौं र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगु र हुम्लामा शून्य 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ कात्तिक देशभर दुई वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। बागमती प्रदेशको काठमाडौं र ललितपुरमा मात्र कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै ९ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, नवलपरासी […]

Continue Reading

रजत वर्ष महोत्सवको अवसरमा कसिमला पाय् प्रतियोगिता शुरु

न्यूज अपडेट भक्तपुर भक्तपुर, २३ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको रजत वर्ष महोत्सवको अवसरमा संस्थाकै आयोजनामा मंगलबार स्थानीय वाकुपति नारायण स्थानमा कसिमला पाय् प्रतियोगिताको पहिलो राउण्ड सकिएको छ । कसिमला पाय् प्रतियोगितामा जम्मा ६४ जनामध्ये पहिलो राउण्डमा ३२ जनाको खेल सकेको हो । उत्साहित रुपमा शुरु भएको उक्त खेलको उद्घाटन संस्थाका अध्यक्ष बलराम […]

Continue Reading

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ कात्तिक पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading