नयाँ विशेषतासहित मंसिर १ देखि ई-पासपोर्ट

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ कात्तिक सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न शुरु गर्दैछ । राहदानी विभागले त्रिपुरेश्वरथित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइको तयारीको लागि अन्तम चरणका परीक्षणहरु गरिररहेको छ । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । विभागका प्रवक्ता शरदराज आरनका अनुसार मंसिर १ गते विशेष समारोहका बीच […]

Continue Reading

विज्ञापन बोर्डले भन्यो- मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गरे कारबाही

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ कात्तिक विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। जनस्वास्थ्य सेवा एने, २०७५ तथा विज्ञापन एने २०७६ विपरीत मदिरा तथा सूतिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न तथा नगराउन निर्देशन […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २६ कात्तिक पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४१५ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading