प्रधानन्यायाधीश जबराले गोला लिन नपाउने

न्यूज अपडेट संवाददाता  काठमाडौं, २ मंसिर  नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् ।राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली […]

Continue Reading

 स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा श्यामसुन्दर यादव,भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा

न्यूज अपडेट संवाददाता काठमाडौं, २ मंसिर  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा डा श्यामसुन्दर यादव,डा भिमसिंह टिंकरी र  गुणराज लोहनी  बढुवा भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यादव,टिंकरी र लाेहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको  स्वास्थ्य तथा जनसंख्या मन्त्री  विराेध खतिवडाले जानकारी दिए। गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि […]

Continue Reading

एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपांगता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले अपांगता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा […]

Continue Reading

एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपाग्ता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले अपाग्ता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा […]

Continue Reading

बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २ मंसिर भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयमा बुधबार सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाका कार्यपालिका सदस्य, बीमा कम्पनीका प्रतिनिधि, अगुवा व्यक्तिलगायतका सरोकारवालाहरुबीच उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगर […]

Continue Reading