भेनेजुयलाको चुनावमा माथ खाएका विपक्षीहरू

न्यूज अपडेट संवाददाता एजेन्सी, १० मंसिर भेनेजुयलामा हालै ‘महानिर्वाचन’ भयो । चार वर्षपछि भेनेजुयलाका सबै प्रमुख विपक्षी दलहरूले पनि चुनावमा भाग लिएका थिए । चुनावमा सत्तारुढ भेनेजुयला एकीकृत समाजवादी पार्टी (पीएसयूसभी) ले अत्याधिक मतसहित विजय हासिल गरेको छ । सत्तारुढ पार्टीप्रति भेनेजुयाली जनताको अपार राजनीतिक समर्थनले पछिल्ला वर्षहरूका चुनावमा धाँधली भयो भन्ने दाबी झुटा सावित […]

Continue Reading

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ː शेयर धिताेको कर्जाको ४/१२ नीतिमा संशोधन भएन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० मंसिर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार जुम मार्फत राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको हो । राष्ट्र बैंकले  शेयर मार्जिन लोन ४/१२ नीतिको व्यवस्था यथावत राखेको जनाएको छ । मौद्रिक नीति समीक्षामा नेपाल राष्ट्र […]

Continue Reading

चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० मंसिर चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ। विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो। यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी […]

Continue Reading

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० मंसिर पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५२७ जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, १० मंसिर दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेको छ। यो भेरिएन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले […]

Continue Reading