जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २५ जना घाइते

न्यूज अपडेट संवाददाता जाजरकाेट, १२ मंसिर नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस दूर्घटनामा परेको छ । दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने २५ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताएका […]

Continue Reading

कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ मंसिर कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ। सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज (आइतबार) कोभिड–१९ […]

Continue Reading