भक्तपुर बचतको रजत महोत्सव सूर्यमढीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ कात्तिक सहकारिताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता नाराका साथ वि.सं. २०५४ कात्तिक १९ गते ४० जना स्थानीय युवाहरुबाट स्थापित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष महोत्सव यही कात्तिक २७ गते शनिवार सूर्यमढीमा हुने भएको छ । आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको विगतको […]

Continue Reading

२४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाकाे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ कात्तिक गत २४ घण्टाभित्र नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट […]

Continue Reading