जलवायु सम्बन्धी ग्लास्गो सम्झौताको मस्यौदा सार्वजनिक

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक जलवायु सम्बन्धी राष्ट्रसंघीय निकायले कोप-२० सम्मेलनपछि जारी हुने ग्लास्गो सम्झौताको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । कोप-२० सम्मेलनको अन्त्यमा हुने सम्झौताको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो । झण्डै २ सय मुलुकका वार्ताकारले शुक्रबार सम्पन्न हुने जलवायु सम्मेलनपूर्व नै मस्यौदा सम्झौतालाई अन्तिम रुप दिनेछन् । ग्लास्गोमा आयोजित जलवायसम्बन्धी कोप-२० सम्मेलनमा […]

Continue Reading

रजत वर्ष महोत्सवको अवसरमा रक्तदान कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ कात्तिक भक्तपुर बचतको रजत वर्ष महोत्सवको अवसरमा संस्थाको आयोजनामा रेडक्रस सोसााइटी भक्तपुरको प्राविधिक सहयोगमा बुधबार सूर्यमढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिबाट रक्तदान गरी शुरु भएको उक्त कार्यक्रममा पुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा […]

Continue Reading

अनिल कुमार उपाध्यायको अध्यक्षतामा नेपाल बैकर्स संघको नयाँ कार्यसमिति

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक काठमाडौं । नेपाल बैंकर्स संघको साधारणसभाले उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न साधारण सभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय नेपाल बैकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षको […]

Continue Reading

छठ पर्वले आपसी एकता सुदृढ बनाउने विश्वास

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् । यस पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् […]

Continue Reading

जनगणना भोलिदेखि, राष्ट्रपतिबाट शुरुआत गरिने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक केन्द्रीय तथ्यांक विभाग १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे […]

Continue Reading

आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, यी व्यक्तिले पाउँछन् 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ। परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने […]

Continue Reading