नेपालमा कोभिड संक्रमण भएकामध्ये १२ प्रतिशत व्यक्तिमा क्षयरोग देखियो

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ मंसिर  नेपालमा कोभिड संक्रमण भएकामध्ये १२ प्रतिशत व्यक्तिमा क्षयरोग (टिबी) भएको पाइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रले गरेको एक अध्ययनमा कोभिड भइसकेको १२ प्रतिशत व्यक्तिमा क्षयरोग भएको पाइएको हो। कोभिड भएका व्यक्तिमा भाइरसका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुँदा क्षयरोगका भाइरस समेत सक्रिय भएको र नयाँ बिरामीहरु भेटिएको केन्द्रका निर्देशक डा […]

Continue Reading

बेलायतमा ४२ हजार बढी नयाँ सङ्क्रमित पुष्टि

न्यूज अपडेट संवाददाता लन्डन, ८ मंसिर बेलायतमा मङ्गलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन्। यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले  पनि दैनिक कम्तीमा  ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ।  यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ९९ लाख ३२ हजार ४०८ पुगेको छ। बेलायतमा मङ्गलबार मात्र १६५ सङ्क्रमणबाट […]

Continue Reading

भारतमा एकै दिन थपिए नौ हजार नयाँ काेराेना सङ्क्रमित

न्यूज अपडेट संवाददाता नयाँ  दिल्ली, ८ मंसिर भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन्। यो सङ्ख्या ५३७ दिनपछिकै […]

Continue Reading