एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ मंसिर नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका  निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा राष्ट्रिय वाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको उद्घाटन

न्यूज अपडेट, संवाददाता भक्तपुर, १४ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बि.सं. २०२२ साल माघ १० गते स्थापना भएको नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको मंगलबार एक समारोहबीच समुद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले सरकारको पूर्ण स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो बैंकले आगामी दिनहरुमा जनताको विश्वास जितेर […]

Continue Reading

कोरोना भाइरसको नयाँ स्वरुप बी.१.१.५२९ ‘ओमिक्रोन भेरियन्ट’- खतराको घन्टी 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ मंसिर दक्षिण अफ्रिकामा कोरोना संक्रमणका नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ (आनुवंशिक) अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ-२ को आरएनए अक्षरहरुमा उत्परिवर्तन पहिलेको डेल्टा भेरियन्ट (९ वटा परिवर्तन) को तुलनामा ३ गुणा बढी (३२ परिवर्तन) देखिएकोले छ। विश्व स्वास्थ्य संगठनले “ओमिक्रोन भेरियन्ट”लाई ‘भेरियन्ट अफ कन्सर्न’मा नामकरण गर्दै संसारमा […]

Continue Reading

चिकित्सा शिक्षा आयोगले यी १५ कलेजमा पिसिएल नर्सिङको भर्नामा रोक लगायो

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ मंसिर आयोगले भर्ना रोकेपछि सिटिइभिटी अन्तर्गत अब ३० कलेजले मात्र पढाउन पाउने  चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले हालै भर्ना खुलाउने निर्णय गरेका ४५ कलेजमध्ये १५ वटा कलेजमा पिसिएल नर्सिङ भर्ना रोक्ने निर्णय गरेको छ। आयोगले चिकित्सा शिक्षा ऐन विपरित सिटिइभिटीले विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका […]

Continue Reading