भक्तपुरमा जुवा खालबाट पत्रकारसहित १५ जना पक्राउ

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ कात्तिक भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी […]

Continue Reading

बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिँडेका २ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता मकवानपुर, २१ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा-१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर […]

Continue Reading

२६ वटा लघुवित्तको लाभांश घोषणा, बोनस शेयर प्राथमिकता

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ कात्तिक २६ लघु वित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन । हालसम्म लाभांश घोषणा भएका लघुवित्तमध्ये महिला लघुवित्तको सबैभन्दा बढी ५ प्रतिशत लाभांश र अधिकांश लघुवित्तले बोनस शेयर दिने घोषणा गरेका छन । जसमा ४७ दशमलब ५ प्रतिशत बोनस शेयर र २ दशमलब ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ […]

Continue Reading

चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ कात्तिक बदलिँदै मौसम: चिसोको आगमनसँगै स्वास्थ प्रभाव मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। […]

Continue Reading