कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा ३३१४ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १५ कात्तिक काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमणका कारण ३ हजार ३१४ व्यक्तिले ज्यान गुमाएका छन्। आइतबारसम्म देशभर कोरोनाका कारण ११ हजार ४०७  ज्यान गुमाएका मध्ये  ३ हजार ३१४ जना उपत्यका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं जिल्लामा हालसम्म २ लाख ४९ हजार ७९८ व्यक्ति कोरोना संक्रमित भएका छन्। एक […]

Continue Reading