जनगणना भोलिदेखि, राष्ट्रपतिबाट शुरुआत गरिने
न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ कात्तिक केन्द्रीय तथ्यांक विभाग १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे […]
Continue Reading