रजत बर्ष महोत्सवको अवसरमा सरसफाइ सम्पन्न तथा कसिमला पाय् प्रतियोगिता चालू

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बिहीबार विहान च्याम्हासिंहदेखि दतात्रयसम्म सरसफाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संस्थाका समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । संस्थाको २५ औं वर्षको अवसरमा कात्तिक २७ गते शनिवार सूर्यमढीमा हुने रजत वर्ष महोत्सवको अवसरमा भएको साप्ताहिक कार्यक्रम अन्तर्गत सरसफाइ […]

Continue Reading

मंसिरदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक आगामी मंसिरदेखि सवारीमा जोडिने नम्बर प्लेटलाई ‘इम्बोस्ड’ प्रविधिमा रुपान्तरणको व्यवस्थालाई अनिवार्य गरिने भएको छ । चरणवद्ध रुपमा तोकिएका प्रदेशमा तोकिएका वर्गमा सवारीले तोकिएको मितिदेखि इम्बोस्ड नम्बर प्लोट जडान गर्नुपर्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा एक सूचना नै प्रकाशित गरेर इम्बोस्ड प्लेट अनिवार्य गर्ने व्यवस्था लागू […]

Continue Reading

आजबाट जनगणना, ४४ हजार गणकमा ५० प्रतिशत महिला

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। राष्ट्रपति […]

Continue Reading

पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ। कुल संक्रमितमध्ये […]

Continue Reading

भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंको घरपरिवारबाट शुभारम्भ

न्यूज अपडेट, संवाददाता भक्तपुर, २५ कात्तिक राष्ट्रिय जनगणना २०७८ कार्यक्रम अन्तर्गत मुख्य गणना कार्य मिति २०७८ कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म देशैभरी आरम्भ भएको छ । सोही क्रममा भक्तपुर नगरपालिका क्षेत्रमा राष्ट्रिय जनगणना २०७८ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को घरपरिवारबाट शुभारम्भ भयो । स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष विजुक्छेंको घरपरिवारको […]

Continue Reading