एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु
न्यूज अपडेट संवाददाता भक्तपुर, २ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपाग्ता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भएको थियो । कार्यक्रममा प्रमुख प्रजापतिले अपाग्ता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा […]
Continue Reading