समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २ साउन

समाज डेण्टल अस्पतालले आफ्नो सेवा भक्तपुरमा विस्तार गरेको छ। आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले भक्तपुरमा पनि सेवा विस्तार गरेको हो।

समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए।

समाज डेण्टल अस्पतालले २० वर्षदेखि दात तथा मुख सम्बन्धी रोगको उपचार गर्दै आएको छ। समाज डेण्टलको हाल बानेश्वर, जावलाखेल, गंगवु र भक्तपुरमा गरी चार वटा शाखा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *