सेयर बजारमा हरियाली, ‘पर्ख र हेर’ को अवस्थामा लगानीकर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार कारोबार रकम साढे ५ अर्बमा खुम्चियो सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो […]

Continue Reading

सर्वोच्चको फैसलाले राजनीतिक अन्योलता सम्बोधन नहुनेः नेमकिपा

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ असार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसलाले वर्तमान राजनीतिक अन्योलताको सम्बोधन नहुने बताएको छ । सर्वोच्चले सोमबार संसद पुनर्स्थापना तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सांसदहरुलाई दलको ह्विपसमेत नलाग्ने गरी फैसला आएको भन्दै नेमकिपाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको बताएको छ । […]

Continue Reading

इन्धनको मूल्य वृद्धि : भोलिदेखि वितरणमा रोक लगाउने पाँच विद्यार्थी संगठनको चेतावनी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार फाइल तस्वीर संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् । उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका […]

Continue Reading

“देउवाको प्रधानमन्त्री नियुक्ति सर्वाेच्चकाे परमादेशबाट“

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी छन् । सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । मंगलबार ५ बज्न एक घण्टा […]

Continue Reading

पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार पछिल्लो २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ। गत २४ घण्टामा २ हजार ७८ जना संक्रमित […]

Continue Reading

उपत्यकामा थपिए ५८७ संक्रमित, काठमाडाैंमा सबैभन्दा धेरै ४१० जना

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार गत २४ घण्टाभित्र काठमाडाैं उपत्यकामा ५८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४१० जना रहेका छन्। यसैगरी भक्तपुरमा ८० र ललितपुरमा ९७ जना […]

Continue Reading

काठमाडौंका यी ४४ केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ असार अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउने तयारी भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको कोभिड-१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि […]

Continue Reading