पछिल्लो २४ घण्टामा एक हजार ३३३ कोरोना संक्रमित निको भए

न्यूज अपडेट काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको  भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ […]

Continue Reading

काठमाडौं उपत्यकामा थपिए ५४३ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ५४३ कोरोना संक्रमित फेला परेका छन्। उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ५४३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३९० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना […]

Continue Reading

पछिल्लो २४ घण्टामा दुई हजार ९७९ जनामा कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार  ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण […]

Continue Reading

मालपोत कार्यालयमा अब बेजिल्ले लिखत पारित हुनेः जुनसुकै ठाउँको मालपोतबाट किनबेच

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार आगामी साउन १ देखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको छ। अहिले मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको छ। साउनबाट भने दार्चुलाको जग्गा ताप्लेजुङबाट पनि किनबेच गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। अहिले १२६ वटा मालपोत कार्यालयमध्ये ११८ […]

Continue Reading