पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १०८ जना पिअिसार परीक्षण […]

Continue Reading

सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ। हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो। विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ। तराईको बाटोमा सञ्चालन […]

Continue Reading