फुटबल टिमका २० जनालाई कोरोना संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ असार राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । […]

Continue Reading

पछिल्लो २४ घण्टामा २७६० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ असार नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ […]

Continue Reading

पछिल्लो २४ घण्टामा ४०१७ जना संक्रमित निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ असार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार १७ जना मुक्त भएका छन्। बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका हुन्। यससँगै अहिलेसम्म ६ लाख १ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने […]

Continue Reading

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

न्यूज अपडेट संवाददाता लन्डन, १७ असार बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ। बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो। त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ। बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित […]

Continue Reading

काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ असार पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयाेगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ३१६ जना रहेका छन्। यसैगरी भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको […]

Continue Reading