सिठी नखःदेखि गठेमंगलसम्म काठमाडौंमा बाजा बजाउन नहुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ असार सधैंभरि साँझ परेपछि बाजाको तालमा गुञ्जायमान हुने काठमाडौंका सत्तल एवं वाद्य गुरुका घरहरू हिजोआज सुनसान हुने गरेका छन् । थरीथरीका बाजाको तालमा गल्लीगल्लीमा हिँड्ने बाधकहरु अहिले देखिँदैनन् । काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको पहिचान दिने बाजाहरु झण्डै एक महीनादेखि किन बज्न छाडे त ? स्थानीय वाद्यगुरु एवं संस्कृतिविद्हरु यसको पछि […]

Continue Reading